‘क्विन २’ र ‘तनु वेड्स मनु ३’को तयारीमा जुटिन् कंगना

‘क्विन २’ र ‘तनु वेड्स मनु ३’को तयारीमा जुटिन् कंगना

मुम्बई । पछिल्लो दशकमा अभिनेत्री कंगना रनौतले क्वीन, तनु वेड्स मनु, र तनु वेड्स मनु रिटर्न्स’जस्ता यादगार फिल्म दिइन् । यी फिल्मबाट कंगनाले नाटकीय सफलताको स्वाद चाखिन् । आजपनि ‘तनु वेड्स मनु’को सिक्वेल हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने महिला निर्देशित फिल्ममध्ये मध्ये एक हो । कंगनालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कंगना क्रमशः […]

थप पुरा समाचारको लागि
TOP