कालीगण्डकी किनारमा गण्डकी र लुम्बिनी सरकारको बैठक, साझा घोषणापत्र जारी गरिँदै

कालीगण्डकी किनारमा गण्डकी र लुम्बिनी सरकारको बैठक, साझा घोषणापत्र जारी गरिँदै

१६ भदौ, गल्याङ, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ । गल्याङ नगरपालिका वडा नम्बर १ मालुंगा उत्तरबाहिनीमा दुई प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिमा समन्वयात्मक बैठक बसेको हो । बैठकमा दुई प्रदेशबीचको सम्बन्ध, अनुभव आदान–प्रदान, स्रोत साधनको प्रयोग, कानुन कार्यान्वयनमा एकरूपता र कालीगण्डकी सदुपयोगका विषयमासमेत छलफल हुने छन् […]

थप पुरा समाचारको लागि
TOP