व्यावसायिक प्रहरी चाहिएको छ ? गरौं २४ सुधार

व्यावसायिक प्रहरी चाहिएको छ ? गरौं २४ सुधार

‘राज्यको लोकतन्त्र र कानूनी शासनको पहिलो परावर्तक प्रहरी हो’, ‘प्रहरी सक्रिय भयो भने मात्र अपराधमा स्वतः दुईतिहाइ कमी हुन्छ’ जस्ता ‘प्रोभर्व’ ले प्रहरीको महत्वपूर्ण भूमिका देखाउँछ। करिब ६५ वटा ऐन अनुसार एक हजारभन्दा बढी कानूनी जिम्मेवारी लिएर लगभग साढे ३६ सय इकाइमार्फत प्रतिदिन करिब डेढ लाख नागरिकलाई भौतिक रूपमा भेटी सेवा गर्न देशभरि छरिएको संस्था […]

थप पुरा समाचारको लागि
TOP