काठमाडौंको चमतीबाट ३८ सय थान भेपसहित ३ जना पक्राउ

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट) तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]
थप पुरा समाचारको लागि