रवि र निलेन्द्रलाई ओसीएले लगायो २ वर्षे प्रतिबन्ध

रवि र निलेन्द्रलाई ओसीएले लगायो २ वर्षे प्रतिबन्ध

१६ भदौ, काठमाडौं । एसियन ओलम्पिक काउन्सिल (ओसीए) ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरेको छ। ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा नेपाल एक्‍वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो। ओसीएले दुवैलाई […]

थप पुरा समाचारको लागि
TOP