एभरेष्ट महिला भलिबल लिग खेल्न थाइल्याण्डका विदेशी खेलाडी आइपुगे

१६ भदौ, काठमाडौं । साविक उपविजेता ललितपुर क्विन्सबाट एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्याण्डका तीनजना विदेशी खेलाडी नेपाल आइपुगेका छन् । ललितपुरमा पहिलो संस्करणको लिग खेलेका आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनसँगै आउटसाइड हिटर दारिन पिन्सुवान अनुबन्ध छन् । उनीहरू तीनजनालाई नै ललितपुर क्विन्सका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे । राष्ट्रिय […]
थप पुरा समाचारको लागि