रोमान्टिक रिल्स सेयर गर्दै शाहरुख-रानीले बाँडे नेसनल अवार्ड जितको खुसी

रोमान्टिक रिल्स सेयर गर्दै शाहरुख-रानीले बाँडे नेसनल अवार्ड जितको खुसी

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री रानी मुखर्जीले सोमबार एक रोमान्टिक रिल्स सार्वजनिक गर्दै प्रशंसकलाई सरप्राइज दिएका छन् । छोरा आर्यन खानको डेब्यू ‘द ब्याड्स अफ बलिउड’को गीत ‘तु पेहली तु आखिरी’ गीतमा रानीसँग रिल्स बनाउँदै शाहरुखले राष्ट्रिय चलचित्र पुरस्कारको जितमा खुसी मनाएका छन् । शाहरुख र रानी दुबैले २०२५ को भारतको राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP