समय मागेर बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, फुकेन निजामती विधेयकमाथिको गाँठो
१५ भदौ, काठमाडौं । निजामती विधेयकको छलफल चलिरहेको बेलामा समय मागेर संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएकी छिन् । अनिवार्य अवकाशबारे सत्तारुढ र प्रतिपक्षी दलहरू दुईतर्फ लागेपछि यो विषय पेचिलो बनेको छ । सोमबार छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेको सभापति तुलसीकुमारी दाहालले बताइन् । ‘मन्त्रीले समय माग्नुभयो र मैले नाइँ […]
थप पुरा समाचारको लागि