प्रधानमन्त्रीका सल्लाहाकार भन्छन् : नेपालले चीनको ‘सुरक्षा रणनीति’मा समर्थन गरेको छैन

प्रधानमन्त्रीका सल्लाहाकार भन्छन् : नेपालले चीनको ‘सुरक्षा रणनीति’मा समर्थन गरेको छैन

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय भेटवार्तामा नेपालले जीएसआईमा समर्थन जनाएको उल्लेख थियो । प्रधामन्त्री ओली र चिनियाँ […]

थप पुरा समाचारको लागि
TOP