गण्डकी र लुम्बिनीको संयुक्त बैठक : दुवै प्रदेशको समग्र विकासका लागि ९ बुँदे प्रतिबद्धता सार्वजनिक

१६ भदौ, काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका लागि साझा विषय पहिचान एवम् कार्यान्वयन गर्ने विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार गल्याङ नगरपालिका-१ मा बसेको मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकले ९ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २३२ अनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र […]
थप पुरा समाचारको लागि