जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

१६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् । काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् । बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा उनीहरूल् सो कार्यालयमा पुगेर धर्ना बस्ने र ध्यानाकर्षण बुझाउने काम गरेका हुन् । यसअघि महासंघले […]

थप पुरा समाचारको लागि
TOP