‘चीनको ‘जीएसआई’बारे प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर सोध्छौं’

अहिले 'जीएसआई' को जुन कुरा चीनको वक्तव्यमा आएको छ, त्यसप्रति हाम्रो समितिको ध्यानाकर्षण भएको छ । जबसम्म नेपालको आधिकारिक धारणा आउँदैन यसको सही तथ्य के हो ? यतिकै भन्न सकिँदैन ।
थप पुरा समाचारको लागि