प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग नागरिकका यी अपेक्षा

प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग नागरिकका यी अपेक्षा

चीन भ्रमणका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिसँग नेपालको सरोकार स्पष्ट राखेका छन्। भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता बाँकी नै छ। यस्तोमा सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीबाट नागरिकले अझ स्पष्टताको साथ पहल खोजेको छन्।

थप पुरा समाचारको लागि
TOP