बैंकिङले उठायो सेयर बजार, घट्यो कारोबार

बैंकिङले उठायो सेयर बजार, घट्यो कारोबार

१६ भदौ, काठमाडौं । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि ११ : ४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सामान्य उतारचढावमा रहेको बजारले २ बजेपछि वृद्धिको लय समात्यो । कारोबार रकम […]

थप पुरा समाचारको लागि
TOP