तीन थरी समय देखाउने विश्वकै सबैभन्दा जटिल घडी

तीन थरी समय देखाउने विश्वकै सबैभन्दा जटिल घडी

स्विस घडी निर्माता कम्पनी भ्याचेरोन कन्स्ट्यान्टिनले तयार पारेको नयाँ घडीले विश्वको ध्यान तानेको छ । ‘लेस क्याबिनोटियर सोलेरिया अल्ट्रा ग्रान्ड कम्प्लिकेसन’ नाम दिइएको घडीले विश्वलाई नै चकित पारेको हो । यस घडीलाई अहिलेसम्म बनेका सबै मेकानिकल हाते घडीमध्ये सबैभन्दा जटिल मानिएको छ । स्विट्जरल्याण्डको वाचेज एन्ड वन्डर्स व्यापार मेलामा सार्वजनिक गरिएको यो घडी आफ्ना फिचरहरूका […]

थप पुरा समाचारको लागि
TOP