लुम्बिनी र गण्डकीको साझा विकास मोडेलमा समेटिएन कालीगण्डकी डाइभर्सन

पत्रकारहरूले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष कालीगण्डकी डाइभर्सनको विषय नसमेटिएकोबारे प्रश्न तेर्स्याए । आयोजनाबारे दुवै मुख्यमन्त्रीले दिएको अभिव्यक्ति बाझिन पुग्यो ।
थप पुरा समाचारको लागि