आसामसँगको अन्तिम टी-२० मा नेपाल ‘ए’को विशाल योगफल

१६ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आसामलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ३९ बलमा […]
थप पुरा समाचारको लागि