एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबलको उपाधि

एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबलको उपाधि

१६ भदौ, काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गर्‍यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे । गर्ल्सको उपाधि भिडन्तमा […]

थप पुरा समाचारको लागि
TOP