घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा

घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा

बढ्दो उमेरसँगै शरीरमा विभिन्न रोगहरूले बास गर्छन् । शरीर कमजोर हुँदै जान्छ । मधुमेह, मोतियाबिन्दु, उच्च रक्तचाप, कम सुन्ने समस्या, हृदय रोग, जोर्नी दुख्ने आर्थराइटिस लगायतका समस्या देखिन सक्छन् । त्यसैगरी, मानसिक समस्याहरू डिप्रेसन, डिमेन्सिया, निद्राको समस्या आदि देखा पर्न सक्छन् । बुढ्यौली जीवनको एक चरण हो । यो अवस्थामा रोग लाग्ने सम्भावना रहन्छ । […]

थप पुरा समाचारको लागि
TOP