पेन्टागनमा पिज्जाको माग बढेपछि हलचलको संकेत !
भनिन्छ कि यदि कहीँ एउटा पुतलीले आफ्नो पखेटा फट्फटायो भने त्यसको असर विश्वको कुनै कुनामा ठूलो तुफानको रुपमा महसुस गर्न सकिन्छ । यसलाई बटरफ्लाई थ्योरी भनिन्छ । यो सिद्धान्तमा विश्वास राख्ने मानिसहरुको मान्यता छ कि जब चराहरु ऋचानक झुण्ड बनाएर उड्न लागेभने त्यसले भूकम्प, आँधीबेहेरी जस्ता प्राकृतिक विपदको संकेत गर्दछ । यस्तै एउटा विपदको पूर्वसंकेत […]
थप पुरा समाचारको लागि