अफगानिस्तान भूकम्प : मृतकको संख्या ८१२ पुग्यो, अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

अफगानिस्तान भूकम्प : मृतकको संख्या ८१२ पुग्यो, अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

१६ भदौ, काठमाडौं । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ । तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् । समाचार संस्था रोयटर्ससँग कुरा […]

थप पुरा समाचारको लागि
TOP