नक्कली कागजात बनाएको आरोपमा ३ जना समातिए
एसईईको सर्टिफिकेट, पुलिस रिपोर्ट, विभिन्न संस्था र होटलमा काम गरेको अनुभव प्रमाणपत्र आदि नक्कली बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप पुरा समाचारको लागि