‘अभिभावक बन्न तयार छौं, आमा-बाबु बन्न सक्दैनौं’

'विधेयकका दुईवटा बुँदा संशोधन हुनुपर्छ । एउटा, गैरनाफामुलक । अर्को, पूर्ण छात्रवृत्ति । राज्यले दिन नसकेको सुविधा हामी दिन सक्दैनौं । यो देशमा राष्ट्रिय पूँजी निर्माणमा योगदान गर्ने, कर तिर्नेहरूलाई दलाल, माफियाको उपमा दिइयो । जो घुमेर, ठगेर, चिट गरेर, चन्दा मागेर, घेरा हालेर फ्रन्टमा रहनेहरू सम्मानित भए ।'
थप पुरा समाचारको लागि