सुरेन्द्र पाण्डेको विश्वास- विद्या भण्डारीबारे पार्टी निर्णय सच्चिन्छ
१६ भदौं, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे पार्टी निर्णय सच्चिने विश्वास गरेका छन् । सेन्टर फर पब्लिक पोलिसी, नेपालले सोमबार गरेको अन्तरसंवादमा उनले एमालेको राजनीतिक कोर्सबारे विश्लेषण सुनाए । पत्रकारहरूसँग पाण्डेको विश्लेषण सार छ– विद्या भण्डारीको सदस्यताबारे गरिएको निर्णय सच्चिन्छ, विधान महाधिवेशनमा कुरा उठ्छ । केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति भण्डारीको […]
थप पुरा समाचारको लागि