गजुरी गाउँपालिकामा बजेट विवाद : अध्यक्ष र उपाध्यक्षबीच जुहारी
१६ भदौ, धादिङ । धादिङको गजुरी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को बजेटका विषयमा विवाद भएको छ । गत १० असारमा गाउँसभामार्फत ल्याइएको बजेटभन्दा बेग्लै शीर्षक र योजनाहरू थपेर गाउँपालिकाको बजेट किताब छापिएको भन्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले विरोध जनाएकी हुन् । ‘१० असारमा सम्पन्न १६औं गाउँसभाबाट ६७ करोड २२ लाख ९२ हजार बजेट सार्वजनिक गरिएको […]
थप पुरा समाचारको लागि