हत्कडीसहित रवीन्द्र मिश्रलाई लगियो अदालत
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई हत्कडी लगाएर अदालत लगिएको छ । शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई हत्कडी लगाएर अदालत लगिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार
थप पुरा समाचारको लागि