नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव
१६ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् । चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट अब सदस्यको रुपमा अपग्रेड गर्न अनुरोध गरे । उनले यसका लागि नेपाल आशावादी रहेको उल्लेख गरेका छन् । नेपाल सन् […]
थप पुरा समाचारको लागि