इन्सपेक्टर सुवेदीको ‘कातिल नजर’ !

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) एवं गजलकार बुद्धि सुवेदीको गजल ‘कातिल नजर’को भिडिओ सार्वजनिक भएको छ । गजलमा प्रमोद खरेलको स्वर रहेको छ । ध्रुव विस्को (ध्रुवतारा) को संगीत रहेको गीतको भिडियोमा हेमन्त भट्टाराई निर्माता रहेका छन् । भिडियोमा चिरञ्जीवि सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकास खनाल, सोहज खान, […]
थप पुरा समाचारको लागि