‘बहुपक्षीयता गम्भीर संकटमा छ, एक्लिए कोही सुरक्षित रहन्न’

चीनका राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटमा नेपालको भूमिबाट व्यापार गर्ने भारत र चीनको सहमतिबारे आपत्ति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति राष्ट्रका शक्तिशाली नेताहरू उपस्थित सोमबारको एससीओको सम्मेलनमा 'नियममा आधारित विश्व व्यवस्था संकट'मा पर्दै गएको धारणा राखेका छन् ।
थप पुरा समाचारको लागि