सीसीआरसीको दुवै टोली थ्री बाइ थ्री बास्केटबलको क्वाटरफाइनलमा

सीसीआरसीको दुवै टोली थ्री बाइ थ्री बास्केटबलको क्वाटरफाइनलमा

१६ भदौ, काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा सीसीआरसी ‘ए’ ले मनास्लु ‘ए’ लाई १३–११ तथा सीसीआरसी ‘बी’ ले एलआरआईलाई १९–१० ले पराजित गरे […]

थप पुरा समाचारको लागि
TOP