‘चीनसँग जीएसआईबारे कुरै भएको छैन, नेपाल सैन्य गठबन्धनमा सामेल हुन्‍न’

‘चीनसँग जीएसआईबारे कुरै भएको छैन, नेपाल सैन्य गठबन्धनमा सामेल हुन्‍न’

चिनियाँ साइडबाट आएको विज्ञप्तिमा कसरी पर्‍यो त्यो हामीलाई के थाहा र ?  हाम्रो तर्फबाट त्यस विषयमा कुनै कुराकानी भएको छैन । प्रधानमन्त्रीले जीएसआई भन्ने शब्द पनि उच्चारण गर्नुभएको छैन ।

थप पुरा समाचारको लागि
TOP