अमेरिकी डलर स्थिर, युरो बढ्यो

अमेरिकी डलर स्थिर, युरो बढ्यो

१७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । हिजो पनि यही दर कायम थियो । […]

थप पुरा समाचारको लागि
TOP