कोशी प्रदेशमा पानी पार्ने प्रणाली विकसित, सतर्कता अपनाउन आह्वान

१७ भदौ, काठमाडौं । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ । यसको प्रभावले कोशी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित मध्यमसम्म वर्षा हुने […]
थप पुरा समाचारको लागि