नेतृत्व रक्षा गर्ने कमरेडी काइदा

माओवादी वृत्तमा २०५२ सालदेखि हालसम्म एउटा पदावली निरन्तर चर्चामा रहँदै आएको छ– नेतृत्वको रक्षा। युद्धकालको विशिष्टतामा यस पदावलीको विशेष अर्थ र खास महत्त्व भए तापनि शान्ति प्रक्रियायता भने यो पदावलीको सुस्पष्ट अर्थान्तरण भएको छ। विशेषतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रिझाएर पार्टीमा चाहे–खोजे जस्तो स्थान वा हैसियत आर्जन एवम् सुरक्षित गर्न र […]
थप पुरा समाचारको लागि