भरत यादव राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

भरत यादव राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

१७ भदौ, काठमाडौं । भरत यादव नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आगामी कात्तिकमा बंगलादेशमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगलाई लक्ष्त गर्दै नेपाल भलिबल संघले यादवलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ । […]

थप पुरा समाचारको लागि
TOP