दार्चुलामा अटो दुर्घटना : २ शव भेटिए, एकजना बेपत्ता

दार्चुलामा अटो दुर्घटना : २ शव भेटिए, एकजना बेपत्ता

१७ भदौ, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अटो दुर्घटना भएर नौगाड खोलामा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जना मृत फेला परेका छन् । एक जनाको अवस्था अझै अज्ञात छ । होपरीगाडबाट मसिने बगरगर्फ गइरहेको म. १ ह ११४८ नम्बरको अटो सोमबार दिउँसो करिब साढे १ बजेतिर खोलामा खसेको थियो । सडकबाट करिब […]

थप पुरा समाचारको लागि
TOP