सी चिनफिङसँग पुटिनले भने : हामी पहिले पनि सँगै थियौं, अहिले पनि सँगै छौं

१७ भदौ, काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार बेइजिङमा द्विपक्षीय बैठक भएको छ । यो बैठक बुधबार हुन लागिरहेको चीनको हालसम्मकै सबैभन्दा ठूलो सैन्य परेडअघि भएको हो । पुटिनले दुवै देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा पुगेको बताए । उनले भने, ‘हाम्रो नजिकको संवादले रूस–चीनबीचको रणनीतिक सम्बन्धलाई प्रस्ट देखाउँछ ।’ […]
थप पुरा समाचारको लागि