फिल्म गायनमा रोजमन महर्जनको डेब्यू, गाए ‘झरी पछिको इन्द्रेणी’

काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा निर्माण भैरहेको फिल्म ‘झरीपछि को इन्द्रेणी’को गीत ‘धन्य धन्य लोकेश्वर’ रेकर्ड भएको छ । नेवारी गीत ‘ऐला लुवया’, ‘सालगु गाचा’बाट चर्चित गायक रोजमान महर्जन र गायिका रत्न शोभा महर्जनकोस्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ । गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् । […]
थप पुरा समाचारको लागि