गैरसरकारी संस्थामाथि सरकारी हस्तक्षेप : पारदर्शिता कि नियन्त्रण ?

नियमन अपरिहार्य भए पनि नियन्त्रण खतरनाक छ। नेपाललाई अहिले आवश्यक भएको कुरा भनेको- उत्तरदायी, पारदर्शी र स्वतन्त्र एनजीओ/आईएनजीओ हो, सरकारी मातहतको निर्बल संस्था होइन।
थप पुरा समाचारको लागि