पर्यटनका लागि हात्ती जस्ता जनावरलाई क्रूर तालिम दिनु अपराध

पर्यटनका लागि हात्ती जस्ता जनावरलाई क्रूर तालिम दिनु अपराध

सन् २०२० मा थाइल्याण्डमा पर्यटनका लागि हात्तीका बच्चालाई क्रुर तरिकाले यातना दिइरहेको भिडिओ सार्वजनिक भएको थियो । अस्ट्रेलियाको वर्ल्ड एनिमल प्रोटेक्सन नामक संस्थाले सार्वजनिक गरेको भिडियोमा हात्तीका बच्चालाई उनीहरूको आमाबाट छुट्याएर धारिलो वस्तुले घोचेको देखिन्थ्यो । उक्त भिडियोमा हात्तीलाई सिक्रीले बाँधेर हिँडाउन, सुँडले रिङ घुमाउन र क्यानभासमा चित्र बनाउन जस्ता कलाहरू सिकाएको देखिन्थ्यो । त्यसलाई […]

थप पुरा समाचारको लागि
TOP