विधायन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित

विधायन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित

१७ भदौ, काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको थियो […]

थप पुरा समाचारको लागि
TOP