यश कुमारले ल्याए म्युजिकल फिल्म ‘हल्का हल्का’, तुलसी घिमिरेले गरे प्रशंसा

काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ’हल्का हल्का’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आयोजित समारोहमा ‘म्युजिकल फिल्म’ स्क्रिनिङ गरियो । कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी थिए । निर्देशक घिमिरेले यशको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । ‘म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु । […]
थप पुरा समाचारको लागि