मान्छे किन दु:खी हुन्छ ?

दु:ख मानव जीवनको पर्याय नै हो भन्दा फरक पर्दैन, जुन हरेक व्यक्तिले कुनै न कुनै समयमा अनुभव गर्छ । दु:खी हुनुको कारण धेरै हुन्छन् । दु:ख निम्त्याउने समान्यदेखि जटिल कारणहरू हुन्छन् । कारणहरू व्यक्तिगत, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र जैविक विभिन्न हुन्छन् । १. जैविक कारण मानव मस्तिष्क र शरीरको जैविक संरचनाले दु:खी हुने अवस्थालाई प्रभावित […]
थप पुरा समाचारको लागि