टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

१७ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरुसँग खेल्ने अवसर पाएको बताए । सबै खेलाडीले […]

थप पुरा समाचारको लागि
TOP