ज्ञान निकेतन, रिब्स र एलएलाई उपाधि

१७ भदौ, काठमाडौं । ज्ञान निकेतन, रिब्स र लिटिल एन्जल्स (एलए) ३१औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल र फुटबलमा मंगलबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गर्ल्समा रिब्स च्याम्पियन बने । एलएले फुटबलको उपाधि जितेको हो । खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा भएको ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७–७२ ले पराजित गर्यो […]
थप पुरा समाचारको लागि