आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति

आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचार गृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP