लिमीका जनताको पीडा : घाम लागे फाेन सम्पर्क हुन्छ, पानी परे ठप्प

१७ भदाै, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीमा पानी परेपछि सञ्चारविहीन हुने गरेकाे छ । घाम लागेपछि मात्रै सञ्चारले काम गर्ने मोबाइल टावरसँगको सम्पर्क पानी पर्ने बित्तिकै विच्छेद हुने गरेको हाे । लिमीकाे हल्जी,जाँङ,तिल गाउँलाई लक्षित गरेर जडान भएको नेपाल टेलिकमकाे टावर पानी परेपछि साैर्य ऊर्जाले काम नगर्ने हुँदा सो क्षेत्र सञ्चारविहीन हुने गरेकाे […]
थप पुरा समाचारको लागि