अदालतको अवहेलना मुद्दामा माओवादी नेता श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा माओवादी नेता श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ मागेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी […]

थप पुरा समाचारको लागि
TOP