हुम्लाको लिमी : पुल नहुँदा गुड्दैन गाडी, स्थानीयले बोक्नुपर्छ भारी

हुम्लाको लिमी : पुल नहुँदा गुड्दैन गाडी, स्थानीयले बोक्नुपर्छ भारी

१७ भदाै, हुम्ला । उत्तरी नाम्खा गाउँपालिका-६ को तुम्लिङ्गमा नदीको बहाव बढेपछि लिमीका जनतालाई आउजाउमा समस्या भएको छ । नदीमा मोटेरेबल पक्की पुल नहुँदा यहाँका नागरिकहरुले वर्षेनी सास्ती भोग्दै आएका छन् । यहाँ नागरिकलाई मात्रै नभई नेपाली भूमि लिमी लाप्चादेखि चीनको मानसरोवर कैलाश दर्शन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई समेत समस्या हुने गरेको नाम्खा […]

थप पुरा समाचारको लागि
TOP