एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा साविक विजेता कर्णालीले पोखरासँग खेल्ने

१७ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजसँग खेल्ने भएको छ । आयोजक इन्फनिटी ड्रिम्स प्रालिले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भदौ २० गते शुक्रबार साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग उद्घाटन खेल खेल्नेछ । पोखरा रंगशाला भित्र रहेको बहुउद्देशीय कभर्डहलमा हुने […]
थप पुरा समाचारको लागि